काने

Romanized: kaane, kane

लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कान+ए]

१.
लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंझार।
२.
(विशेषण) कानका आकारको कडा भएको (काने कसौंडी)।
३.
कानसमेत ढाकिने वा छोपिने (काने टोपी)।
४.
ठुला कान भएको (वस्तु, मानिस इ.)।

सम्बन्धित शब्दहरू