पर्देसिनु

Romanized: pardeshinu, pardesinu

परदेश जानु; बिदेसिनु; प्रवासी बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [परदेश+इ+नु]

1
परदेश जानु; बिदेसिनु; प्रवासी बन्नु।

सम्बन्धित शब्दहरू