अन्तर्देशीय
Romanized: antardeshiya, antardeshiy, antardesiy, antardesheeya
देश वा मुलुकभित्रको; कुनै एक देशभित्र मात्र सीमित; आभ्यन्तर; आन्तरिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देश वा मुलुकभित्रको; कुनै एक देशभित्र मात्र सीमित; आभ्यन्तर; आन्तरिक ।
२.
दुई वा दुईभन्दा बढी देशहरूका बिचको; विभिन्न देशहरूसँग सम्बन्धित; अन्तर्राष्ट्रिय।