अन्तरदेशीय
Romanized: antaradeshiya, antaradeshiy, antaradesiy, antaradesheeya
देशभित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्तर+देशीय]
१.
देशभित्रको।
२.
देशहरूका बिचको; अन्तर्राष्ट्रिय।