अन्तरजातीय
Romanized: antarajaatiya, antarajaatiy, antarajatiy, antarajaateeya
दुई वा दुईभन्दा बढी जात वा जातिका बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्तर+जात/जाति+ईय]
1
दुई वा दुईभन्दा बढी जात वा जातिका बिचको।