अन्तरक्षेत्रीय
Romanized: antarakshetriya, antarakshetriy, antaraksetriy, antarakshetreeya
दुई वा दुईभन्दा बढी क्षेत्रसँग सम्बन्धित; क्षेत्रहरूका बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई वा दुईभन्दा बढी क्षेत्रसँग सम्बन्धित; क्षेत्रहरूका बिचको।