क्षेत्रीय
Romanized: kshetriya, kshetriy, ksetriy, kshetreeya
खेतको वा खेतसम्बन्धी; खेतमा उब्जेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षेत्रिय]
१.
खेतको वा खेतसम्बन्धी; खेतमा उब्जेको।
२.
खेत भएको; खेतीवाल ।
३.
क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय आदि)।