अन्तर्जातीय
Romanized: antarjaatiya, antarjaatiy, antarjatiy, antarjaateeya
विभिन्न जाति वा जातका बिचको; दुई वा दुईभन्दा बढी जातिका बिचको; अलग अलग जाति वा जातका बिचको। (उदा.- आजकल… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विभिन्न जाति वा जातका बिचको; दुई वा दुईभन्दा बढी जातिका बिचको; अलग अलग जाति वा जातका बिचको। (उदा.- आजकल अन्तर्जातीय विवाहको प्रचलन बढ्दै गएको छ।)
उदाहरण वाक्य
- आजकल अन्तर्जातीय विवाहको प्रचलन बढ्दै गएको छ।