अन्तर्जाला
Romanized: antarjaalaa, antarjaala, antarjalaa, antarjaal
भित्रको आगो; मनको राँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भित्रको आगो; मनको राँको।
२.
मानसिक दाह, दग्धि वा जलन; आन्तरिक रापताप; चिन्ता; सन्ताप।