अन्तर्ज्वाला

Romanized: antarjvaalaa, antarjvaala, antarjvalaa, antarjwaalaa

भित्रको आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भित्रको आगो।
२.
मानसिक जलन; चिन्ता; सन्ताप।

सम्बन्धित शब्दहरू