अन्तर्दिशा

Romanized: antardishaa, antardisha, antardisaa, antardish

दुई दिशाका बिचको कोणमा पर्ने दिशा; आग्नेय, नैऋत्य, वायव्य र ईशान चार उपदिशामध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई दिशाका बिचको कोणमा पर्ने दिशा; आग्नेय, नैऋत्य, वायव्य र ईशान चार उपदिशामध्ये एक।

सम्बन्धित शब्दहरू