अन्तर्दशा
Romanized: antardashaa, antardasha, antardasaa, antardash
मनको अवस्था; आन्तरिक स्थिति; मनःस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मनको अवस्था; आन्तरिक स्थिति; मनःस्थिति।
२.
जन्मकुण्डलीअन्तर्गत कुनै एक ग्रहको दशा वा महादशाअन्तर्गत पर्न आउने अन्य विभिन्न ग्रहको दशा वा भोगकाल।