अन्तर्दशाह

Romanized: antardashaaha, antardashaah, antardashaha, antardasaaha

हिन्दूसंस्कारअनुसार, मरेका व्यक्तिको आत्माको सद्गतिका लागि मरेका दिनदेखि दसौं दिनसम्म गरिने काम वा कृत्य; सो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हिन्दूसंस्कारअनुसार, मरेका व्यक्तिको आत्माको सद्गतिका लागि मरेका दिनदेखि दसौं दिनसम्म गरिने काम वा कृत्य; सो दश दिनसम्म गरिने काजक्रिया; प्रेतकार्य।

सम्बन्धित शब्दहरू