बिदेसिनु
Romanized: bideshinu, bidesinu
विदेशतिर जानु; मुगलान भासिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [विदेश+इ+नु]
1
विदेशतिर जानु; मुगलान भासिनु।