फजुल खर्च

Romanized: phajula kharcha, phajula kharch, fajula kharcha, fajula kharch

चाहिनेभन्दा बढी खर्च हुने काम; व्यर्थको व्यय; बिनसित्तिको खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चाहिनेभन्दा बढी खर्च हुने काम; व्यर्थको व्यय; बिनसित्तिको खर्च।

सम्बन्धित शब्दहरू