फजुल
Romanized: phajul, fajula, fajul, phajula
व्यर्थको; बिनसित्तिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी फजूल]
१.
व्यर्थको; बिनसित्तिको।
२.
आवश्यकताबाहिरको; चाहिनेभन्दा बढी।