मिलजुल

Romanized: milajul, milajula

आपसको आत्मीयता तथा सहयोग; मेलजोल; मित्रता; मेलमिलाप, मिलेमतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मिल्+जुट]

1
आपसको आत्मीयता तथा सहयोग; मेलजोल; मित्रता; मेलमिलाप, मिलेमतो।

सम्बन्धित शब्दहरू