मिलीजुली

Romanized: mileejuli, milijulee, miliijuli, milijulii

आपसमा मिलजुल गरी; मेलजोल राखेर; मिलोमतो गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [मिलजुल+ई]

1
आपसमा मिलजुल गरी; मेलजोल राखेर; मिलोमतो गरी।

सम्बन्धित शब्दहरू