मिल्दोजुल्दो

Romanized: mildojuldo

परस्परमा मिल्ने खालको; मिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
परस्परमा मिल्ने खालको; मिल्दो।
२.
एकैनासको; झन्डै उस्तै। स्त्री. मिल्दीजुल्दी।

सम्बन्धित शब्दहरू