चल्दोमिल्दो
Romanized: chaldomildo, caldomildo
व्यवहार सुहाउँदो; पङ्क्तिमा मिसाउन हुने; हारमा मिलाउन सकिने; लेनदेन गर्न हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
व्यवहार सुहाउँदो; पङ्क्तिमा मिसाउन हुने; हारमा मिलाउन सकिने; लेनदेन गर्न हुने।
२.
चालचलन थाहा पाइएको र मिल्न सक्ने; मिलनसार।