अमिल्दो
Romanized: amildo
कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको; अड्बाङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+मिल्दो]
1
कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको; अड्बाङ्गे।