मिल्दो
Romanized: mildo
मिल्ने किसिमको; सुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मिल्+दो]
१.
मिल्ने किसिमको; सुहाउँदो।
२.
ठिक; मुनासिब; उपयुक्त; अनुकूल।