मिल्नु

Romanized: milnu

कुनै दुई वस्तु वा व्यक्ति एकै ठाउँ भेला हुनु; एकत्रित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मिल+नु]

१.
कुनै दुई वस्तु वा व्यक्ति एकै ठाउँ भेला हुनु; एकत्रित हुनु।
२.
जोडिनु; गाँसिनु; टाँसिनु।
३.
भेट हुनु; भेटिनु।
४.
प्राप्त हुनु; पाउनु।
५.
बराबर हुनु; समान हुनु।
६.
ठिक हुनु।
७.
छ्यासमिस हुनु; गाभिनु; मिसिनु ।
८.
वरबधूको चिन्हा-टिप्पनअनुसार ग्रहगति अनुकूल हुनु।
९.
मेल वा मिलाप हुनु; मित्रता हुनु ।

सम्बन्धित शब्दहरू