पेट मिल्नु

Romanized: peta milnu, petamilnu

कसैसँग मन मिल्नु; विचार मिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैसँग मन मिल्नु; विचार मिल्नु।

सम्बन्धित शब्दहरू