पेट माझ्नु
Romanized: peta maajhnu, peta majhnu, petamajhnu, petamaajhnu
एकअर्काका मनमा भएका द्वेषका भावनालाई फाल्नु; मन माझ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
एकअर्काका मनमा भएका द्वेषका भावनालाई फाल्नु; मन माझ्नु।