मन माझ्नु
Romanized: mana maajhnu, mana majhnu, manamajhnu, manamaajhnu
अविश्वास हटाउनु; आपसमा खुलस्त कुरा गरेर मतभेद हटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अविश्वास हटाउनु; आपसमा खुलस्त कुरा गरेर मतभेद हटाउनु।
२.
मनमा भएका मलिनतालाई पन्छाएर सफा पार्नु वा सामान्य प्रकृतिमा ल्याउनु।