मन मार्नु

Romanized: mana maarnu, mana marnu, manamarnu, manamaarnu

कुनै कामप्रति आकर्षण हट्नु; उत्साह हराउनु; मनमा कुनै चाहना नराख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै कामप्रति आकर्षण हट्नु; उत्साह हराउनु; मनमा कुनै चाहना नराख्नु।

सम्बन्धित शब्दहरू