मन मर्नु
Romanized: mana marnu, manamarnu
जाँगर नहुनु; इच्छा हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
जाँगर नहुनु; इच्छा हराउनु।
२.
मनमा अरुचि वा उदासीनता जाग्नु।