मन मिल्नु

Romanized: mana milnu, manamilnu

कसैको कुरामा चित्त बुझ्नु; सहमत हुनु; आपसी विचार मिल्नु; सल्लाह मिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैको कुरामा चित्त बुझ्नु; सहमत हुनु; आपसी विचार मिल्नु; सल्लाह मिल्नु।

सम्बन्धित शब्दहरू