मन मद्दु
Romanized: mana maddu, manamaddu
मन मर्नु; कुनै कुरादेखि दिक्क, वाक्क हुनु; मन नपराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मन मर्नु; कुनै कुरादेखि दिक्क, वाक्क हुनु; मन नपराउनु।