मन्तद्दु
Romanized: mantaddu
कुनै निको हुने विश्वासले मन्त्र जप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै निको हुने विश्वासले मन्त्र जप्नु।
२.
मन नपरेको काम बिस्तारै गर्नु।
३.
मन नलागी नलागी बिस्तारै खानु; झारफुक गर्नु।