मन्डली मार्नु
Romanized: mandali maarnu, mandalee maarnu, mandalee marnu, mandalii marnu
कुनै कुरा वा समूहको अगुवाझैँ भएर चारैतिर घुम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै कुरा वा समूहको अगुवाझैँ भएर चारैतिर घुम्नु।
२.
दिग्विजय गर्नु।