मण्डली मार्नु
Romanized: mandali maarnu, mandalee maarnu, mandalee marnu, mandalii marnu
अखडा जमाउनु; धाकरबाफ देखाउनु; हैकम चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अखडा जमाउनु; धाकरबाफ देखाउनु; हैकम चलाउनु।
२.
धागामा काठको टुक्रा बाँधी उड्दै गरेको अर्काको चङ्गालाई अल्झाएर खसाल्नु।