अञ्जली मुद्रा
Romanized: anyjali mudraa, anyjali mudra, anyjali mudr, anjali mudraa
दुबै हात जोडेर रहेको अवस्था; अँजुलीजस्तो बनाएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुबै हात जोडेर रहेको अवस्था; अँजुलीजस्तो बनाएको स्थिति।