अभय मुद्रा

Romanized: abhaya mudraa, abhaya mudr, abhaya mudra, abhayamudra

दाहिने हात उठाएर हत्केला देखाइएको अभय दानको मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दाहिने हात उठाएर हत्केला देखाइएको अभय दानको मुद्रा।

सम्बन्धित शब्दहरू