अभय दान

Romanized: abhaya daana, abhaya daan, abhaya dan, abhaya dana

डरबाट बचाउने काम; शरणमा लिने वा रक्षा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
डरबाट बचाउने काम; शरणमा लिने वा रक्षा गर्ने काम।

सम्बन्धित शब्दहरू