अभय

Romanized: abhay, abhaya

भय नहुनाको भाव वा स्थिति; भयरहित स्थिति; निर्भय; निडर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भय नहुनाको भाव वा स्थिति; भयरहित स्थिति; निर्भय; निडर।
२.
शरणमा लिने क्रिया वा स्थिति; रक्षा।

सम्बन्धित शब्दहरू