अञ्जलीगत

Romanized: anyjaligata, anyjaligat, anyjaleegata, anjaligat

अँजुलीमा परेको; पाइएको; हात परेको; मुट्ठीमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अँजुलीमा परेको; पाइएको; हात परेको; मुट्ठीमा परेको।

सम्बन्धित शब्दहरू