अञ्जली पुट

Romanized: anyjali puta, anyjali put, anyjalee puta, anjali put

आदर वा प्रार्थना गर्दा हत्केला जोड्ने काम; करपुट; करसम्पुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आदर वा प्रार्थना गर्दा हत्केला जोड्ने काम; करपुट; करसम्पुट।
२.
दुवै खुला उत्ताना हत्केला जोडी ती हत्केलाको माथिल्लो भाग चाहिँ केही झुकाउँदा हुने खोबिल्टो; अँजुली।

सम्बन्धित शब्दहरू