बराली माछो

Romanized: baraali maachho, baraali machho, barali maachho, barali machho

नदी खोलामा पाइने, कत्ला नभएको ठुलो जातको माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
नदी खोलामा पाइने, कत्ला नभएको ठुलो जातको माछो।

सम्बन्धित शब्दहरू