तारामाछो

Romanized: taaraamaachho, taaraamachho, taaramaachho, taraamaachho

समुद्रमा पाइने, तारा जस्तै पाँचतिर चोसा फैलिएको, काँडे शरीर भएको, शरीरका विभिन्न काम पानीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तारा+माछो]

1
समुद्रमा पाइने, तारा जस्तै पाँचतिर चोसा फैलिएको, काँडे शरीर भएको, शरीरका विभिन्न काम पानीको सञ्चारणप्रणालीद्वारा गर्ने एक प्रकारको जन्तु।

सम्बन्धित शब्दहरू