दैमाछो

Romanized: daimaachho, daimachho, daimaacho, daimacho

दमाईँ जातिले आफूभन्दा माथिल्लो जातको घरमा जाँदा भन्ने शब्द; मङ्गलको प्रतीक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दही+माछो]

1
दमाईँ जातिले आफूभन्दा माथिल्लो जातको घरमा जाँदा भन्ने शब्द; मङ्गलको प्रतीक।

सम्बन्धित शब्दहरू