माछो
Romanized: maachho, machho, maacho, macho
पानीभित्र रहने, चिसो रगत साथै प्रायः कत्ला पनि हुने विभिन्न आकारप्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मत्स्य > प्राकृत मञ्छ]
१.
पानीभित्र रहने, चिसो रगत साथै प्रायः कत्ला पनि हुने विभिन्न आकारप्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा।
२.
बन्द गरिएको झ्यालढोका अड्याउने एक किसिमको चुकुल।