काछो

Romanized: kaachho, kachho, kaacho, kacho

तौल मिलाउन राखिने बराबर हिसाबको चिज; समानुपातिक वितरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तौल मिलाउन राखिने बराबर हिसाबको चिज; समानुपातिक वितरण।

सम्बन्धित शब्दहरू