राछो
Romanized: raachho, rachho, raacho, racho
पानीले बगाएर ल्याएको सबैभन्दा तलतिरको बलौटे माटो; थिग्रिएको माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पानीले बगाएर ल्याएको सबैभन्दा तलतिरको बलौटे माटो; थिग्रिएको माटो।
२.
दुष्ट प्रवृत्तिको (व्यक्ति); जाइलाग्ने। स्त्री. राछी।