लाछो
Romanized: laachho, lachho, laacho, lacho
धागो आदिको सानो गुच्छो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धागो आदिको सानो गुच्छो।
२.
लाछिएको लामो बोक्रो; लाफो।
३.
लाछिएको हाँगो।