लाछा
Romanized: laachhaa, laachha, lachhaa, laachh
आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौंको लच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौंको लच्छा।
२.
एक सेरको सनपाटको मुठो।