लाछागाछा

Romanized: laachhaagaachhaa, laachhaagaachha, laachhaagachhaa, laachhagaachhaa

लाछामा केलाएर बाटिएको केशराशि; कुनै विषयका अनुसन्धानका क्रममा केलाइएका विभिन्न बुँदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाछामा केलाएर बाटिएको केशराशि; कुनै विषयका अनुसन्धानका क्रममा केलाइएका विभिन्न बुँदा।

सम्बन्धित शब्दहरू