लाछी
Romanized: laachhi, lachhi, laachhee, laachi
साहस वा ह्याउ नभएको; निर्धा; काँथर; नामर्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
साहस वा ह्याउ नभएको; निर्धा; काँथर; नामर्द।
२.
धक वा लाजले अरूको अगाडि बोल्न नसक्ने।
३.
(नाम)
भेट्नुसमेत टिपिएको भोर्लाका पातको मुठो।
४.
पहाडतिरका घरको सामुन्ने भागको बरन्डा।
५.
घरका पाखामा गाँसेको छानु।