लाछीलुछी

Romanized: laachhiluchhi, lachhiluchhi, laachheeluchhi, laachhiluchhee

लाछ्ने र लुछ्ने काम गरेर लुछलाछको क्रमले; छिमलछामल गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [लाछ्+लुछ्+ई]

1
लाछ्ने र लुछ्ने काम गरेर लुछलाछको क्रमले; छिमलछामल गरेर।

सम्बन्धित शब्दहरू